६ कार्तिक २०८३, शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कैलाली, १५ भदौ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपलिका ७ बस्ने २८ वर्षीय श्रीराम चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

गत असार २४ गते चौधरीले ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ