
काठमाडौँ, १४ भदौ । पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख सीडीई मनिषकुमार अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।
आयोगको बुटवलबाट खटिएको टोलीले अर्याललाई स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
उनलाई प्रदेश ५ को पूर्वाधार विकास मन्त्रालयबाट गाडीसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।















प्रतिक्रिया