६ कार्तिक २०८३, शुक्रबार

महानगरीय प्रहरी कार्यालयका र केन्द्रीय कारागारका थप ३९ प्रहरीमा कोरोना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका थप १३ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै रानीपोखरीमा कार्यरत संक्रमित प्रहरीको संख्या २८ पुगेको छ ।

उनीहरुमा कपाल काट्ने प्रहरीबाट संक्रमण फैलिएको थियो ।

त्यस्तै, केन्द्रीय कारागार सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी अनाश्रित सशस्त्र प्रहरी गुल्मका २६ जना प्रहरीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यससँगै केन्द्रीय कारागारमा संक्रमितको प्रहरीको संख्या ५६ पुगेको छ ।