
काठमाडौँ, १४ भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ गरी उपत्यकामा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।















प्रतिक्रिया