
काठमाडौँ, १३ भदौ । चितवनमा मेडिकल कलेजमा नवलपरासीको कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी विनयी त्रिवेणी ६ का ६२ वर्षीय पुरुष रहेका छन् । उनको साँझ करिब ६ बजे मृत्यु भएको हो । भदौ ४ गते नै अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । शनिबार दिउँसो मात्रै उनमा कोरोना देखिएको हो ।
अस्पतालमा शनिबार विहानै बाराका एक संक्रमितको महिलाको मृत्यु भएको थियो ।















प्रतिक्रिया