६ कार्तिक २०८३, शुक्रबार

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । महोत्तरीकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ ।

अस्पतालमा उपचारको क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयलका अनुसार भदौ ९ गते पाटन अस्पताल भर्ना भएकी ती महिलाको शनिबार दिउँसो साढे एक बजे मृत्यु भएको हो ।

पाटन अस्पतालमा यसअघि शुक्रबार राति र शनिबार बिहान २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।