६ कार्तिक २०८३, शुक्रबार

दाङमा समुदाय स्तरमा कोरोना फैलिएपछि ‘अन द स्पर्ट’ स्वाब संकलन सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । दाङमा समुदाय स्तरमा कोरोना फैलिन थालेपछि पीसीआर परीक्षण बढाउन थालेको छ ।

जिल्लामा ‘अन द स्पर्ट’ स्वाब संकलन थालिएको छ । दाङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारको अगुवाइमा परीक्षण बढाउन थालिएको हो ।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका समुदायस्तरमा कोरोनो संक्रमण देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सर्तकता अपनाउन र समुदायको वास्तविक अवस्था बुझन स्थानीय सरकार सक्रियता देखाउन लागेका हुन् ।