६ कार्तिक २०८३, शुक्रबार

एकै दिनमा थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १० भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिलासहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

वुधबार देशभर थप ८८५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३८५ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।