
काठमाडौँ, १० भदौ । काठमाडौँ उपत्यकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वुधबार दिउँसो पौने ३ बजे काठमाडौँको कालीमाटी केन्द्रविन्दु भएको २.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
यद्यपि यो नयाँ भूकम्प नभएर वि.स. २०७२ सालकै भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।















प्रतिक्रिया