
काठमाडौँ, ९ भदौ । सोमबार मृत्यु भएकी काठमाडौँ एक वृद्धामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । उनी सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको सोमबारै मृत्यु भएकी उनको मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।















प्रतिक्रिया