
काठमाडौँ, ९ भदौ । बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
यो नियमित मन्त्रिपरिषद बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । बैठकमा कोरोनाभाइरस संक्रमण नियन्त्राणका लागि भएका प्रयासहरुको समीक्षा हुने तथा थप गर्नैपर्ने विषयबारे छलफल हुने बताइएको छ ।
काठमाडौँ उपत्यकामा ३ जिल्लाका सीडीओ र सुरक्षा प्रमुखको बैठकले थप एक साताका लागि सिफारिस गृहमन्त्रालय मार्फत गरेका छन् । हाल बसिरहेको मन्त्रिपरिषद बैठकले उपत्यकाको निषेधाज्ञा थप गरेको स्वीकृत गरेपछि सार्वजनिक हुनेछ ।















प्रतिक्रिया