
काठमाडौँ, ९ भदौ । काठमाडौँ उपत्यकामा थप २ सय ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर मंगलबार थप ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया