
काठमाडौँ, ८ भदौ । सिरहाका एक २२ वर्षीय युवकको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मुटुको समस्या भएका उनमा आइतबार कोरोना पुष्टि भएको थियो । अस्पतालका प्रवक्ता दिनेश सापकोटाद्वारा जारी विज्ञप्तिमा उनी लागु पदार्थ सेवनकर्ता भएको समेत उल्लेख छ ।















प्रतिक्रिया