
काठमाडौँ, ७ भदौ । रुपन्देहीका कोरोनाभाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
आइतबार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ की ६७ वर्षीया महिला समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।















प्रतिक्रिया