६ कार्तिक २०८३, शुक्रबार

खोलाले बगाएर कालिकोटमा एकै परिवारका ४ को मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३२ साउन । कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

उनीहरुलाई आफन्तको जाने क्रममा खोलाले बगाएर ज्यान गएको हो ।

मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ की ३३ वर्षीया महिलासहित उनका १४ वर्षीया छोरी विपना, एक वर्षीया छोरी आकृति र ७ वर्षका छोरा हेमन्त रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ नरहरीनाथ गाउँपालिका ७ स्थित उत्सव खोला तर्ने क्रममा उनीहरु बगेर मृत्यु भएको हो । आइतबार दिउँसो प्रहरीले उनीहरुको शव फेला पारेको हो ।