काठमाडौँ, ३१ साउन । संखुवासभा केन्द्रविन्दु भएर शनिबार अपराह्न ४.२ रेक्टर स्केल म्याग्निच्युडको भूकम्प गएको छ ।
४ बजेर ७ मिनेटमा संखुवासभाको थुडाम केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया