६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँमा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । काठमाडौँमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सूचना जारी गरेका छन् । निषेधाज्ञा भदौ १५ गते राति १२ बजेसम्मका लागि घोषणा गरिएको छ ।

कोरोना भाइरस संक्रमण बढेको र यसलाई नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौँ प्रशासनले जनाएको छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौँ प्रशासनको चेतावनी छ ।