६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए १२७ कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । काठमाडौँ उपत्यकामा थप १ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा काठमाडौँका १ सय ११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जना गरी थप १ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

बिहीबार नेपालमा थप ५ सय २५ जना संक्रमित थपिएका छन् भने १ सय ९ जना निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।