
कञ्चनपुर, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कञ्चनपुरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी सहायक निरीक्षकमा कोरोना पुष्टि भएको हो । उनलाई महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ ।
झापामा रहेका संक्रमित प्रहरी अधिकारी यसअघि झापा हुँदै काठमाडौँ र महेन्द्रनगरसम्मको यात्रा गरेका थिए । सोही आधारमा कन्ट्र्याक्ट ट्रेसिङको काम शुरु गरिएको बताइएको छ ।















प्रतिक्रिया