बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

कपनमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

दैनिक नेपाल २०७७ साउन २९ गते ६:३०

काठमाडाैं, २९ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित