३० आश्विन २०८३, शुक्रबार

नेविसंघ कार्यकर्ताद्वारा त्रिवि उपकुलपतिको कार्यालय तोडफोड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् ।

मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।

परीक्षाको विकल्प दिनुपर्‍यो भन्दै सोमबार रेक्टरलाई भेट्न गएका विद्यार्थीहरुलाई तत्काल विकल्प दिन नसक्ने बताएका थिए ।