६ कार्तिक २०८३, शुक्रबार

त्रिविअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले भदौ तेस्रो र चौथो साताबाट गर्ने भनिएको परीक्षा स्थगित गरेको छ ।

पछिल्लो समय कोरोनाभाइरस संक्रमण दर बढ्दै गएकाले परीक्षा स्थगित गरिएको डीन कार्यालयले जनाएको छ ।

हालको अवस्थामा परीक्षा गर्न सम्भव नदेखिएकोले स्थगित गरिएको विज्ञप्तिमार्फत डीन प्रा. डा. शशीधरराम जोशीले जनाएका छन् ।

त्यस्तै, अध्ययनमा थप क्षति नपुगोस् भन्नका निम्ती भदौ १ देखि अनलाइन कक्षा सञ्चालन गर्ने जोशीले जनाए ।