६ कार्तिक २०८३, शुक्रबार

एसबिआई बैंकका ग्राहकलाई सोल्टीमा छुट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ साउन । नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच नेपाल एसबिआई बैंकका ग्राहकहरूलाई लक्षित गरि सम्झाैता भएकाे छ ।

सोल्टी क्राउन प्लाजामा बैंकका ग्राहकले दश प्रतिशत छुट पाउनेछन् । याे छुट खाना र पेय पदार्थमा हुनेछ ।

सम्झौतामा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनूकूल भटनागर तथा सोल्टीबाट भाइस प्रेसिडेन्ट सुदर्शन चापागाइँले गरेका छन् ।