६ कार्तिक २०८३, शुक्रबार

चितवनमा एकै परिवारका दम्पतीसहित थप ४ जनामा कोरोना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ साउन । चितवनमा थप ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा एकै परिवारका श्रीमानश्रीमतीसहित ४ जना रहेका हुन् ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १ का २ जनामा संक्रमण देखिएको हो । उनीहरु ४६ र ३८ वर्षीय श्रीमानश्रीमती भएको जनाइएको छ ।

उनीहरु जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार वुधबार संक्रमित भएका ७९ वर्षीय वृद्धका छोरा बुहारी हुन् ।

अन्य २ जना वीरगञ्ज र सर्लाहीका रहेका जनाइएको छ ।