६ कार्तिक २०८३, शुक्रबार

भदौ १ मा खुल्ने भनिएको हवाई उडान १५ दिनपछि सार्ने तयारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ साउन । सरकारले भदौ १ देखि सञ्चालनमा ल्याउन भनिएको हवाई उडान केही दिन पछि सार्ने तयारी थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र सरोकारवालाबीच आन्तरिक तथा बाह्य उडान १५ दिन पछि सार्दै भदौ १६ गतेदेखि मात्रै खुला गर्ने विषयमा छलफल भएको बताइएको छ ।

कोरोनाभाइरस महामारीका कारण उडान केही दिन ढिलो गरी सञ्चालन गर्ने स्रोतले जनाएको छ ।