६ कार्तिक २०८३, शुक्रबार

डुबेर २ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० साउन । झापा र बाँकेमा डुबेर २ जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका ३ माने चोकका १६ वर्षीय पासाङ तामाङको खोलामा डुबेर मङ्गलबार मृत्यु भएको हो ।

उनी घर नजिकै सिङ्गारी खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

यस्तै, बाँकेको बैजनाथ गाउँपालिका ८ बस्ने २२ वर्षीय अमृत घर्ती मगरको सोही ठाउँस्थित खैरी नालामा माछा मार्ने क्रममा डुबेर हिजो मृत्यु भएको प्रहरीले जनाएको छ ।