६ कार्तिक २०८३, शुक्रबार

विराटनगरमा १३ जनासहित मोरङमा थपिए १७ कोरोना संक्रमित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ साउन । विराटनगरमा थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा नापीका कर्मचारी र कारागारका २ जना पनि रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार ७ महिला र ६ पुरुषमा संक्रमण देखिएको हो ।

मोरङ जिल्लामा थप १७ जनामा कोरोना पुष्टि हुँदा १३ जना विराटनगरका रहेका हुन् । नापी कार्यालय विराटनगरका एक जना खरिदार र एक सुरक्षागार्डमा संक्रमण देखिएको हो ।