५ कार्तिक २०८३, बिहिबार

रुपन्देही जिल्ला इन्चार्जसहित विप्लव समूहका १० कार्यकर्ता पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । रुपन्देहीका इन्चार्जसहित विप्लव समूहका १० कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई बुटवलबाट शुक्रबार फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा माधव नेउपाने, विश्वास भट्टराईलगायत रहेका छन् । सरकारद्वारा प्रतिबन्धित गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।