५ कार्तिक २०८३, बिहिबार

तीन किलो गाँजासहित २ जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ साउन । काठमाडौँ महानगरपालिका ३२ पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ पेप्सीकोला बस्ने धादिङ गजुरी घर भएका ३४ वर्षीय निरज तामाङ सहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।