शनिबार, ३ असोज २०७७
DainikNepal.com
शनिबार, ३ असोज २०७७

विराटनगरमा ४ सहित प्रदेश १ मा थपिए ९ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ साउन १४ गते १८:१२

काठमाडौँ, १४ साउन । प्रदेश १ मा थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्ट भएको छ ।

जसमध्ये विराटनगरमा ४ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ ८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो ।

विराटनगरमा ३ पुरुष, एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ७५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित