५ कार्तिक २०८३, बिहिबार

विराटनगरमा ४ सहित प्रदेश १ मा थपिए ९ कोरोना संक्रमित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । प्रदेश १ मा थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्ट भएको छ ।

जसमध्ये विराटनगरमा ४ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ ८ र सुनसरीमा एक जनामा संक्रमण देखिएको हो ।

विराटनगरमा ३ पुरुष, एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ७५ पुगेको छ ।