बिहीबार, १५ असोज २०७७
DainikNepal.com
बिहीबार, १५ असोज २०७७

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ साउन १४ गते १७:२५

काठमाडौँ, १४ साउन । २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सामाजिक विकास मन्त्रालयको सवारी चालक, कार्यालय सहयोगी र स्टोर किपर रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित