५ कार्तिक २०८३, बिहिबार

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ साउन । २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सामाजिक विकास मन्त्रालयको सवारी चालक, कार्यालय सहयोगी र स्टोर किपर रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।