बिहीबार, १५ असोज २०७७
DainikNepal.com
बिहीबार, १५ असोज २०७७

पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह

दैनिक नेपाल २०७७ साउन १४ गते ७:३६

काठमाडौं, १४ साउन । निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं एक कदम अगाडि भन्ने सोचले अघि बढेको पञ्चकन्या गु्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हुँदै आएको दाबी गरको छ ।

विभिन्न प्रमाण–पत्र तथा अवार्डबाट सम्मानित गु्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एन.एस. ५५२ प्राप्त गर्ने पहिलो कम्पनी भएको विज्ञप्तिमा उल्लेख छ ।

यसै क्रममा विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो जसले आई.एस.ओ. ९००१ः२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित