५ कार्तिक २०८३, बिहिबार

सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२ जनामा कोभिड–१९ (कोरोना) संक्रमण पुष्टी भएको हो ।

मंगलबार गरिएको परीक्षणमा १५ महिला र २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीको गोदावरीमा बालबालिकासहित १८ जनामा संक्रमण देखिएको छ । त्यस्तै, डोटीको विभिन्न स्थानीय तहमा बालबालिकासहित २४ जनामा संक्रमण भेटिएको छ ।