सोमबार, ५ असोज २०७७
DainikNepal.com
सोमबार, ५ असोज २०७७

सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण

दैनिक नेपाल २०७७ साउन १३ गते १७:५५

काठमाडौँ, १३ साउन । सुदूरपश्चिममा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२ जनामा कोभिड–१९ (कोरोना) संक्रमण पुष्टी भएको हो ।

मंगलबार गरिएको परीक्षणमा १५ महिला र २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कैलालीको गोदावरीमा बालबालिकासहित १८ जनामा संक्रमण देखिएको छ । त्यस्तै, डोटीको विभिन्न स्थानीय तहमा बालबालिकासहित २४ जनामा संक्रमण भेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित