शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

थप ३११ कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार ६३, थप १२१ डिस्चार्ज

दैनिक नेपाल २०७७ साउन १३ गते १६:३५

काठमाडौँ, १३ साउन । नेपालमा मंगलबार थप ३ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको

परीक्षणमा थप ३ सय ११ जनामा संक्रमण भेटिएको जानकारी दिएका छन् । यससागै संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय २९ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित