२९ आश्विन २०८३, बिहिबार

स्थायी कमिटी बैठक रोकेर प्रचण्ड र झलनाथ पुगे केपी ओली भेट्न

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । बल्ल बल्ल कोरम पुर्याएर बालुवाटारमा स्थायी कमिटी बैठक शुरु गरेका प्रचण्ड–माधव नेपाल समूहले बैठक बीचैमा रोकेको छ ।

बैठक रोकेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका छन् ।

प्रचण्ड र झलनाथ प्रधानमन्त्रीलाई भेट्न गएपछि स्थायी समिति बैठक अहिले रोकिएको छ।