२९ आश्विन २०८३, बिहिबार

कलाकार गोपाल राउतको निधन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । कलाकार गोपाल राउतको निधन भएको छ ।

हृदयघातका कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा उनको निधन भएको हो ।

अमेरिका बस्दै आएका कलाकार राउतले टेलिफिल्म ‘रुपमती’, ‘गुलाफ एकैपटक फुल्छ’ लगायत दर्जनौं टेलिफिल्मका साथै ‘प्रेमयुद्ध’, ‘दोधार’ लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए ।

उनको एक श्रीमती, दुई छोरा र एक बुहारी छन् ।