
काठमाडौँ, १२ साउन । स्याङ्जामा १८ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रहरीमा कोरोना देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ । यस अघि ३ जना प्रहरीमा संक्रमण देखिएको थियो ।
अहिलेका संक्रमितहरु पहिले संक्रमण देखिएकैहरुको सम्पर्कमा आएका निर्देशनालयले जनाएको छ ।















प्रतिक्रिया