शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुनको मूल्य करिब एक लाख प्रतितोला

दैनिक नेपाल २०७७ साउन ११ गते १२:४१

काठमाडौँ, ११ साउन । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेको छ ।

यो मुल्य हालसम्मकै उच्च हो ।

शनिबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन प्रति तोला पाँच सयले बढेर करिव एक लाख नजिकै पुगेको हो । त्यसैगरी आज चाँदीको मूल्य प्रति तोला ११ सय ५५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मुल्य गत शुक्रबारको भन्दा प्रति तोला ५ रुपयाँले बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा आज कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित