बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राप्रपाका ३१ नेताले दिए संयुक्त राजीनामा

दैनिक नेपाल २०७७ साउन १० गते २०:२६


काठमाडौँ, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३१ नेताले संयुक्त राजीनामा दिएका छन् ।

शनिबार पार्टीका ३ अध्यक्षहरुलाई पत्र लेख्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेतलगायत ३१ नेताले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

पार्टी नेतृत्वको स्पष्ट दृष्टिकोणको अभाव, पार्टीप्रति एकीकरणपछि पनि आकर्षण नभएको, आफूहरुले ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि पार्टीमा साथ अघि बढ्न नसक्ने निष्कर्षले राजीनामा दिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित