शनिबार, ३ असोज २०७७
DainikNepal.com
शनिबार, ३ असोज २०७७

आफ्नै ११ वर्षीया छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ

दैनिक नेपाल २०७७ साउन ९ गते १५:१५

सांकेतिक तस्वीर

काठमाडौँ, ९ साउन । कञ्चनपुरमा आफ्नै ११ वर्षीया छोरीमाथि करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।

आफ्नै ११ वर्षीया बालिकामाथि करणीको आरोपमा ४४ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले ति व्यक्तिलाई बिहीबार राती नै पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित