५ कार्तिक २०८३, बिहिबार

आफ्नै ११ वर्षीया छोरीमाथि करणी गरेको आरोपमा बाबु पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ९ साउन । कञ्चनपुरमा आफ्नै ११ वर्षीया छोरीमाथि करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।

आफ्नै ११ वर्षीया बालिकामाथि करणीको आरोपमा ४४ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले ति व्यक्तिलाई बिहीबार राती नै पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।