५ कार्तिक २०८३, बिहिबार

कागजात किर्तेमा कैद र साढे ३७ लाख सजाय तोकिएका फारर अभियुक्त पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ७ साउन । प्रहरीले सरकारी छाप दस्तखत किर्ते गरेर फरार अभियुक्त पक्राउ गरेको छ ।

किर्ते मुद्दामा फरार हरि शरण महतलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

मालपोत कार्यालय कलंकीले हालेको जाहेरीका आधारमा महतलाई अदालतले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।