
काठमाडौँ, ७ साउन । चितवनमा बाढीले बगाएका ५ जनाको शव फेला परेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण नारायण नदीले बगाएका तथा डुबानमा परेका ५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार र वुधबार भेटिएको शवमध्ये एक जनाको मात्रै सनाखत भएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया