५ कार्तिक २०८३, बिहिबार

१४ लाख स्मार्ट लाइसेन्स खरिद गर्दै यातायात विभाग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । यातायात व्यवस्था विभागले कार्डको अभाव हुन नदिन १४ लाख सवारी चालक अनुमती पत्र (स्मार्ट लाइसेन्स) खरिदको ठेक्का प्रकृया सुरु गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार विभागमा हाल ३ लाख मात्रै लाइसेन्स रहेको र आउँदा दिनमा अभाव हुन नदिन १४ लाख खरिद गर्न लागिएको बताए ।