५ कार्तिक २०८३, बिहिबार

एकैछिनमा किन भयो नेकपा स्थायी कमिटी बैठक स्थगित ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ ।

बालुवाटारमा बसेको बैठक बाढीपहिरोले पीडितको उद्धार तथा राहतमा खटिने निर्णय गर्दै स्थगित भएको हो ।

बालुवाटार स्रोतका अनुसार अर्काे बैठक साउन १३ गते बस्ने तय भएको छ ।