
काठमाडौँ, ५ साउन । भारी वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
धादिङ र चितवन जोड्ने मोवा खोलामाथिको पुलमा धादिङतर्फको भागमा क्षति पु¥याएपछि राजमार्ग अवरुद्ध भएको हो ।
धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेर पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध भएको हो ।















प्रतिक्रिया