५ कार्तिक २०८३, बिहिबार

गोदावरी नगरपालिकाका अधिकृत र सब इन्जिनियर डेढ लाख घुससहित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका २ कर्मचारीलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

सोमबार आयोगको टंगालबाट खटिएको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगले जानकारी दिएको छ ।