७ मंसिर २०८३, सोमबार

अन्यौलमा नेकपा स्थायी समिति, ३ बजेका लागि सारियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । अहिले हुने भनिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक अन्यौलमा परेको छ ।

छलफलका लागि समय नपुगेको भन्दै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठक सारेका हुन् ।

उक्त समयमा पनि बैठक हुने निश्चितता नरहेको एक सदस्यले बताए ।