काठमाडाैं, २ साउन । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लगानीकर्तालाई शेयर बजारमा प्रवेश गराउन डिम्याट खाताको व्यवस्था गरेकाे छ ।
लिमिटेडले ग्राहकहरूको हितलाई ध्यानमा राखी साउन १ गतेदेखि लागू हुने गरी डिम्याट खाता खोल्नको लागि नयाँ योजना सार्वजनिक गरेको हाे ।
यो योजना साउन १ गतेदेखि सुरु भई बढीमा साउन मसान्तसम्म लागू रहनेछ ।
यो योजनामा यस कम्पनीले दिंदै आएको वित्तीय बजारसंग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ ।















प्रतिक्रिया