शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चौध डीआईजी र सत्र एसएसपीहरूको सरुवा (नाम)

दैनिक नेपाल २०७७ असार ३१ गते ८:२०

काठमाडौं, ३१ असार । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १४ डीआईजी र १७ जना एसएसपीहरूको सरुवा गरेको छ ।

मंगलबार गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक र बरिष्ठ उपरीक्षकहरूको सरुवा भएको हो ।

१७ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूको पनि सरुवा भएको छ ।

साउन १ गतेदेखि लागू हुने गरि गृहले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा निकालेको छ ।

सरुवा भएका डीआईजीहरू

१. खड्गबहादुर राई– राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, सिंहदरबार

२. मन्दीप श्रेष्ठ– सशस्त्र प्रहरी बल, नेपाल, नं. ३ बाहिनी मुख्यालय, मकवानपुर

३. नगेन्द्रबहादुर थापा– सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालय, मानवश्रोत विभाग

४. प्रवीणकुमार श्रेष्ठ– सशस्त्र प्रहरी बल, नेपाल, नं. ९ पशुपतिनाथ बाहिनी, मुख्यालय, काठमाडौं

५. कविन्दमान श्रेष्ठ– सशस्त्र प्रहरी बल, नेपाल, महानिरीक्षकको कार्यालय

६. ई.प्रजाभक्त श्रेष्ठ– एपीएफ, कमाण्ड तथा स्टाफ कलेज

७. राजु अर्याल– सशस्त्र प्रहरी बल, नेपाल, प्र.का. कार्य तथा सीमा सुरक्षा विभाग

८. नारायणदत्त पौडेल– सशस्त्र प्रहरी बल, नेपाल, प्र.का. मानवश्रोत विभाग

९. चन्द्रकाश गौतम–सीमा सुरक्षा विभाग

१०.कृष्णभक्त ब्रम्हचार्य– सशस्त्र प्रहरी बल नं.२ छिन्नमस्ता बाहिनी, महोत्तरी

११. बंशीराज दाहाल– नं. १ बाहिनी मुख्यालय, सुनसरी

१२. ई. किशोर प्रधान– नं. ५ बिन्ध्यबासिनी बाहिनी मुख्यालय, रुपन्देही

१३. राजेन्द्र बस्नेत– नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की

१४. हरिश्चन्द्र अधिकारी– नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत

सरुवा भएका एसएसपीहरू

१. अभिकुमार खत्री– नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौं

२. शम्भु सुवेदी– राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, सिंहदरबार

३. गणेशहादुर ठाडा मगर– एपीएफ ईन्टेलिजेन्स ब्यूरो

४. दुर्गाप्रसाद भट्टराई– राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान

५. कमल गिरी– नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी

६. राजेन्द्र शाक्य– नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी

७. राजेन्द्रकुमार अधिकारी– सशस्त्र प्रहरी बल, नेपाल प्र.का.कार्य तथा सीमा सुरक्षा विभाग

८. कुलबहादुर नेम्वाङ– नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोट

९. कुमार न्यौपाने– नं. ६ महेश्वरी बाहिीन मुख्यालय, सुर्खेत

१०. ईन्द्रराज कार्की– सशस्त्र प्रहरी बल प्रहरी जवान तालिम शिक्षालय नौबास्ता, बाँके

११. बिदुर खड्का– सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन, पोखरा

१२. भेषबहादुर शाह– मानवश्रोत विभाग

१३. प्रदीपकुमार पाल– मानवश्रोत विभाग

१४. नेत्रकुमार खत्री– आर्थिक प्रशासन महाशाखा, प्र.का.

१५. बेनुप्रसाद पाठक– प्र.म.नि.को सचिवालय

१६. श्याम कोइराला– नं. ५ बिन्ध्यबासिनी बाहिनीको मुख्यालय, रुपन्देही

१७. सुदेशकुमार गुरुङ मानवश्रोत विभाग, प्र.का.

प्रतिक्रिया
सम्बन्धित