६ कार्तिक २०८३, शुक्रबार

नव नियुक्त आईजी थापालाई दर्ज्यानी चिन्ह

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेपाल प्रहरीका नव नियुक्त महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्रीलाई विहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह लगाइएको छ ।

गृह सचिव महेश्वर न्यौपानेले आईजी थापालाई दर्ज्यानी चिन्ह लगाएका हुन् । एक औपचारिक समारोहपछि आईजी थापा प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन् ।

उनलाई प्रधान कार्यालयमा विविभन्न अधिकारीहरूले स्वागत गरेका हुन् ।